काठमाडौं ।जुत्ता चप्पल तथा छालाजन्य वस्तुको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बिहीबारदेखि शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको प्रदर्शनीको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्दघाटन गरे । सो अवससरमा अर्थमन्त्री कार्कीले देशको तिव्र बिकाशका लागि नेपाली औद्योगिक क्षेत्र आत्मनिर्भर हुनुपर्ने बताए । साथै यस्ता उद्योगमा सरकारको पूर्ण साथ र सहयोग रहने जानकारी दिए । कार्यक्रममा…