काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फागुन २४ गतेदेखि अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गर्ने भएको छ । स्वदेशी वस्तुलाई अन्तरराष्ट्रिय बजारमा प्रबद्र्धन गर्न मेलाको आयोजना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले जानकारी दिइन् । महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलामा ३ सयभन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु…