Logo

हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेला शुक्रबारदेखि, याक चिजदेखि चौरीको पुच्छरसम्म प्रदर्शनमा

काठमाडौं । तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेला शुक्रबारदेखि शुरु हुने भएको छ । ‘कृषि व्यवसाय विकासद्धारा उत्पादन बृद्धी ! नाफा, रोजगारी र हिमाली भेग सम्बृद्धी’ भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना हुन लागेको हो । तिन दिनसम्म चल्ने उक्त मेलामा छुर्पी, याक चिज, राडीपाखी, तरकारी बिउ, केशर, तोरा जुस, जुम्ली मार्सी…