Logo

सुरु भयो २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी, ३ सय स्टलमा स्वदेशी उत्पादन

काठमाडौं । स्वदेशी उत्पादनको प्रयोग गरौं, समृद्धितर्फ अघि बढौं भन्ने मुल नाराका साथ २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी सुरु भएको छ । काठमाडौंमा शुक्रबार देखि सुरु भएको उक्त मेलामा स्वदेशी उत्पादनका ३ सय स्टलहरु रहेको मेलाका संयोजक नवीनकुमार झाले जानकारी दिए । उनका अनुसार नेपालका प्रत्येक जिल्लाबाट कम्तिमा २ ओटा स्टल रहने…