काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनका खेतीयोग्य र शरहमा घर तथा अपार्टपेन्ट बनाएर बेच्ने सपना नदेख्न सम्बद्ध व्यवसायीहरुलाई आग्रह गरेका छन् । ‘अब जहाँ सजिलो छ त्यहाँ जग्गा किनेर घर बनाएर बेच्ने होइन,’ सातौ घरजग्गा मेलामा उनले भने, ‘अब २०/५० वटा घर वा सानो टुक्रा जग्गामा घर बनाएर तला तला बेच्ने होइन सरकारले…