Logo

दराज नेपालको पहिलो सेलर समिट सम्पन्न, दराजको कारोबारमा नविल बैंकले सहकार्य गर्ने

काठमाडौं । अनलाइन बजार दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । ६५० बढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराज मार्फत हुने व्यवसायमा अहिलेको मोबाइल एपलाई आधुनिक बनाउने भएको छ । यहि सेप्टेम्बर २९ देखि आउने नयाँ एपमार्फत दराजले बिक्रेताहरुलाई आधुनिक शैलीमा व्यवसायमा आबद्ध गराउन लागेको हो । दराज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकल्सनले आफ्ना…