Logo

हिमालयन हाइड्रो एक्स्पो माघमा हुँदै, अवलोकनकर्तालाई हेलीकप्टर मार्फत हाइड्रोपावरको भ्रमण

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०१९ काठमाडौंमा हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ आयोजना गर्ने भएको हो । काठमाडौंको भृकुटीमण्डपमा हुने एक्सपोको बारेमा जानकारी दिँदै आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट…