काठमाडौं । १६औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आजबाट शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु भएको सो मेलालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तकलाको निर्यातको तथ्याङक राख्नु पर्ने बताएका छन । नेपाली बजारबाट विदेशिले लैजाने हस्तकलाका सामग्रीमा मूल्य अभिबृद्धिकर फिर्ता गराउने भन्ने अहिले छलफलमा रहेको जानकारी दिएका छन ।…