काठमाडौं । नेपाली इभीप्रेमीहरुका लागि प्रिमियम इभीको पहुँचलाई अझ धेरै सहज बनाउन नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक न्युनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ । ‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल इभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने छ । यो स्किमअन्तर्गत अब…