Logo

नाडा अटो शो २०२५ भृकुटीमण्डपमा सुरु, नयाँ प्रविधि र फ्युचरिस्टिक सवारी साधनमा आकर्षण

काठमाडौं । नाडा अटो शो २०२५ राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा आज भव्य रूपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शोमा नवीनतम प्रविधि, विद्युतीय सवारी र भविष्यका स्मार्ट मोबिलिटी समाधानहरू प्रदर्शन गरिएको छ। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले प्रविधिलाई कसैले पनि नकार्न नसक्ने भन्दै नेपालमा समेत आगामी दिनमा नयाँ–नयाँ प्रविधिहरू प्रयोगमा आउने बताए। विद्यालयका…