Logo

सीजी मोवाइलले ल्यायो ‘इओन ब्लेज’, मुल्य रु ११ हजार

काठमाडौं । सीजी मोवाइलले इओन सेरिजको ‘इओन ब्लेज’ मोवाइल नेपाली बजारमा ल्याएको छ । कम्पनीले उक्त फोनको बजार मुल्य १० हजार ९ सय ९९ राखेको छ । सीजीले भर्खरै बजारमा ल्याएको उक्त स्मार्टफोनमा १ दशमलव २ गिगाहर्ज क्वार्ड कोर प्रोसेर हुनुका साथै १६ जीवी मेमोरी र १ जीवी ¥याम रहेको छ । आफ्नो आवश्यकता अनुसार…