आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’को नतिजा आज सार्वजनिक गरेको छ । कम्पनीले राष्ट्र विकासका कर्णधार विधार्थीहरुको उज्जवल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उदेश्यले छात्रबृत्ति योजना ल्याएको थियो । कार्यक्रमलाई सम्बोधनगर्दै आईएमई ग्रुप अफ कम्पनीका अध्यक्ष चन्द्र ढकालले शिक्षाजस्तो मानिसको आधारभूत क्षेत्र हिसान र प्याब्सनसँग मिलेर…