काठमाडौं । अब ग्राहकहरुले नेपाल पे क्यूआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १०% वा अधिकतम १ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ । उक्त अफरमा ग्राहकहरुले सेल्सबेरीको स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डाईनामिक क्यूआर स्क्यान गरी भुक्तानी…