Logo

साओमीको ‘स्योरसट सेप्टेम्बर मेला’ शुरू, यस्तो छ अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शुक्रबारदेखि ‘स्योरसट सेप्टेम्बर मेला’ शुरू गरेको छ । यस अफर अन्तर्गत ग्राहकले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउने सो कम्पनीले जानकारी दिएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकहरूले यस सेप्टेम्बरमा शाओमीको ’स्योरसट सेप्टेम्बर मेला’ मार्फत प्राविधिक आनन्दको अनुभव गरुन्‌ भन्ने चाहेका…