काठमाडौं । नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको बताउँदै पेट्रोल प्रतिलिटर १ र डिजेल प्रतिलिटर २ रुपैयाँले घटाएको हो । यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल लिटरको…