काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको ४४औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभाले सर्वसम्मतिले शिवकुमार अग्रवाललाई संघको अध्यक्षमा चयन गरेको छ। नयाँ कार्यसमितिमा अनिलकुमार अग्रवाल प्रथम उपाध्यक्ष, गौरव शारदा द्वितीय उपाध्यक्ष र जयन्तकुमार अग्रवाल महासचिवमा चयन भएका छन्। यस्तै, स्वाती रुंगटा अग्रवाल प्रथम सचिव, विष्णुकुमार जोशी द्वितीय सचिव र ऋषिराज मोर कोषाध्यक्ष भएका…