काठमाडौं । लजिस्टिक्स कम्पनी उपाय कार्गाेले मोरङको विराटनगरमा उपाय स्टेसन सञ्चालनमा ल्याएको छ। कम्पनीले प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजनाअनुरुप ३ बिघा क्षेत्रफलमा विश्राम केन्द्रको रुपमा उक्त स्टेसन सञ्चालनमा ल्याएको हो। स्टेसनमा ७० वटाभन्दा बढी ट्रक पार्क गर्न मिल्नेछ भने चालकहरुलाई लुगा धुने, नुहाउने, गाडी मर्मत गर्न मिल्ने र सहुलियत क्यान्टिनको सुविधा उपलब्ध रहेको उपायले…