Logo

सिजी ल्यान्डमार्कको सपिङ धमाका योजना, ब्रान्डेड सामानमा ८० प्रतिशतसम्म छुट

काठमाडौं । सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसरमा सपिङ धमाका योजना सार्वजनिक गरेको छ । चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्सले चैत्र २५ देखि वैशाखसम्मका लागि उपभोक्तामुखी प्रवद्र्धन योजना सार्वजनिक गरेको हो । चाडपर्व तथा अन्य खुसियालीको अवसरमा उपभोक्तामुखी प्रवद्र्धन योजना ल्याउने परम्परालाई सुरुदेखि नै निरन्तरता दिँदै आएको सिजी ल्यान्डमार्कले यसपालि ब्रान्डेड सामानमा भारी…