Logo

आइएमई पे र इपीएस कोरिया शाखाबीच सम्झौता, अब आवेदन शुल्क आइएमई पे बाटै

काठमाडौं । आइएमई पे र वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाबीच सम्झौता भएको छ । सम्झौता अनुसार इपीएस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पेले गर्ने भएको हो । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको इपीएस कोरिया शाखाद्वारा श्रम…