काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को कनेक्ट आइपीएसले रेफर अ फ्रेन्ड २.० नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले कनेक्ट आइपीएस प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रिफर गरेमा २५ रुपैयाँ र रेफर पछि रजिष्टर गरेका आफ्न्तले ५० रुपैयाँ पाउने गरी उक्त योजना सार्वजनिक गरेको हो । यो योजना असार…