Logo

कर्जा लिएर दुरुपयोग गर्नेहरु नै बैंकविरुद्ध आन्दोलनमा छन् : प्रतापजंग पाण्डेको अन्तर्वार्ता

बैंकको व्याज उच्च भयो भन्दै यतिवेला उद्योगी व्यवसायी आन्दोलनमा छन् । केही समय अघि उनीहरुले विभिन्न खालका प्लेकार्ड र व्यानर बोकेर माइतीघरमा प्रद्र्धशननै गरे भने अहिले पनि जिल्ला जिल्लामा आन्दोलन भैरहेको छ । आन्दोलनरत व्यवसायीले राष्ट्र बैंक र बैंक विरुद्ध आरोप लगाउँदै भौतिक आक्रमण समेत उत्रने चेतावनी दिएका थिए । के बैंकले साच्चै एकतर्फी रुपमा…