Logo

न्यायालयमा विचौलियाको भूमिका कम भयाे : आजदेखि अवकास पाएका प्रधानन्यायाधीश कार्कीको अन्तर्वार्ता

काठमाडौँ ।  मुलुकको कानुनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज अनिवार्य अवकास हुँदैछन् । २०१५ साउन २० गते ओखलढुङ्गाको माम्खा–१ मा जन्मेका उनी गत असार १ गते प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । २०४० सालदेखि कानुन व्यवसायीका रूपमा ३० वर्ष काम गरेका कार्की नेपाल बार एसोशिएनका अध्यक्ष बने । उनी २०७०…