Logo

जवसम्म स्थिर सरकार र नीतिगत स्थायित्व हुँदैन तवसम्म विदेशी लगानीको आसा नगर्दा हुन्छ : देशबन्धु वस्नेतको अन्तर्वार्ता

सरकारले देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि पहल गरेपनि सोही अनुरुप व्यवहारमा कार्यान्वयमा आउन सकेको छैन भने नेपाली लगानीकर्ता पनि अहिले थप लगानीका लागि तयार भएको देखिदैन । कोरोना पछि आएको आर्थिक मन्दीका कारण संचालनमा रहेका कतिपय उद्योग कलकारखाना बन्द भएका छन् भने प्रायःजसो न्यून क्षमतमा चलेका छन् । उद्योगी व्यवसायीहरुमा अहिलेको देखिएको समस्या र…