Logo

सहकारी हिनामिनाको विषयले रातभर निद्रै पर्न छाडेको छ : चित्रबहादुर केसीसँगको अन्तर्वार्ता

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन् । नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि रहेको र गणतन्त्र र लोकतन्त्र नहुँदो हो त समाज र सत्ताबारे यति धेरै कुरा…