Logo

नेपालको औद्योगिकरण बामेसर्ने क्रममै छ

सवै व्यवसायीहरुले गैरजिम्मेवार तरिकाबाट काम गरिरहेका छन् भन्ने होइन । अधिकांश व्यवसायीले आफ्नो ज्ञान, शीप र क्षमता अनुसारको काम गरिरहेका छन् । तर, १/२ जना व्यवसायी तथा संस्थाले नकारात्मक काम गरेका कारण समग्र व्यवसायीलाई नै बदनाम बनाइरहेको छ । जिम्मेवार तरिबाट व्यवसाय गर्ने तरिका सिकाउनका लागि नै सम्मेलन गर्न लागिएको हो । नेपालमा भर्खरै मात्र…