Logo

प्राइम बैंकले निरन्तर नाफाको बलियो जग हालेको छ

बैंकको गुडविलका कारण विदेशी लगानीकर्ताहरु प्राइम बैंक खोज्दै आएका हुन् । स्थापना भएको छोटो समयमै छिटो प्रगति गर्ने बैंक पनि यही हो, जसले स्थापना भएकै वर्षदेखि लगानीकर्तालाई लाभांस वितरण गर्दै आएको छ । स्थापनाकालदेखि नै नाफामा सञ्चालित प्राइम कमर्सियल बैंक वित्तीय क्षेत्रको एक सशक्त संस्थाको रुपमा स्थापित भएको छ । ब्यालेन्स सिटका समग्र पक्षमा समकालिन…