Logo

स्वदेशीभन्दा पनि विदेशी ब्राण्डका मदिरामा मिसावट बढी छ

विवाह ब्रतवन्ध होस वा सामाजिक कार्य हरेकमा मदिराको आवश्यकता पर्छ । मदिरा विना भोजभतेर नै हुन छाडिसक्यो । तर, विदेशी ब्राण्डका मदिरामा भएको मिसावट र नेपालमा लाइसेन्स नै नलिई गैरकानुनी रुपमा अर्काको ब्राण्ड चोरेर नक्कली मदिरा बनाउने तथा विक्री गर्ने गरेरकाले वास्तविक व्यवसायीहरुलाई पनि समस्या परेको छ । केही समय अघिमात्र नेपाल मदिरा उद्योग संघले…