Logo

प्रभु प्रतिस्पर्धी होइन सहयोगी हो

६ महिनाभित्रै ग्राण्डको केही खरावकर्जा उठाएर बैंकको एनपीए ६ प्रतिशतभन्दा तल झार्ने छौं । किष्ट र ग्राण्ड बैंकमा एकै खालका समस्या देखिएका छन् । किष्टमा सफल भइसक्यौं भने अव ग्राण्डमा पनि सफल हुने छौं । आगामी दिनमा ठूला प्रोजेक्टहरु जस्तै पर्यटन, जलविद्युत, सिमेन्ट, स्टील र फर्मास्युटिकल्सलाई प्राथमिकतामा राखेका छौं भने बैंकको शाखा संजाल ठूलो भएकाले…