राजनीतिक विषयलाई छाड्ने हो भने राजधानीमा यतिबेला सवारीसाधनको चर्चा व्यापक चुलिएको छ । पछिल्ला केहि हप्ता निरन्तर भइरहेका सवारी दूर्घटनाले यसको सुरक्षाको विषयमा जनतादेखि संसदसम्मको गहिरो चासोदेखिन्छ । आजदेखि सुरु हुने ११ औं संस्करणको ‘नाडा अटो सो २०१६’ले पनि सवारीको चर्चालाई झन् बढाएको छ । सवारी सुरक्षाको विषयसहित बजारमा नयाँ नयाँ सवारीको प्रवेश र यो…