Logo

सुन तस्करीको लागि नेपाल ‘ट्रान्जिट हब’ बनिसक्यो

नेपाल भित्र्याइदैं गरेको ३३ किलो सुन केहि समयअघि त्रिभुवन विमानस्थलको भन्सारसमेत पार गरेपछि प्रहरीले बरामद ग-यो । त्यसपछि नेपालमा सुन तस्करीको विषयले फेरी चर्चा पायो । सुन तस्करीमा नाम चलेकै व्यक्तिको समेत संलग्नता भएको हुन सक्ने प्रहरी आशङ्काले सर्वसाधारणको चासो यसमा थप बढायो । त्यस लगत्तै सुनचाँदी व्यवसायीले कोटा प्रणालीमा विरोध जनाउँदै व्यवसाय नै बन्द…