Logo

स्थानीय तहले जनतालाई भार पर्ने गरी कर उठाउन पाउँदैन

स्पष्ट कानुन नबन्दा स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरु अन्यौलमा परेका छन् । राजस्व बाँडफाड तथा स्रोत र साधनको उपयोगको सम्बन्धमा कानुन नबन्दा स्थानीय तहलाई आफ्नो कार्यदिशा बनाउन समेत समस्या उत्पन्न भएको छ । वित्तीय आयोगको गठन, कर्मचारी व्यवस्थापनजस्ता विषय पछिल्लो समय द्वुत गतिमा काम भइरहेको छ । संघीयता कार्यान्यनको जटिलता र भावी योजनाको विषयमा संघीमा मामिला…