पछिल्लो समय अनलाइन पेमेन्ट भुक्तानी सेवा प्रदायकको सङ्ख्या नेपालमा बढ्दो छ । स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ता बढेसँगै भुक्तानी प्रणालीलाई डिजिटल प्रणालीमा कनेक्ट गर्ने प्रवृत्ति बढेको हो । युटिलिटी पेमेन्टबाहेक आफ्ना ग्राहकलाई विभिन्न सुविधा थप गरेर आकर्षित गर्ने प्रतिष्पर्धा पनि देखिन्छ । प्रभु समुहले एक हप्ताअघि मात्रै प्रभु पे नामको अनलाइन भुक्तानी सेवा सार्वजनिक गरेको छ…