राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम कहिले जहाज नभएर त कहिले जहाज ल्याएर, चर्चामा रहिरहन्छ । सरकारी स्वामित्वका संस्थामध्ये सम्भवत धेरै समाचारको विषय बन्ने संस्था पनि यहिं निगम नै हो । ६० बर्षे आफ्नो इतिहासमा निगमको उतारचढावले यस प्रतिको चासो उत्तिकै छ । पछिल्लो समय दुई ओटा वाईडबडी जहाज भित्र्याएको निगम अहिले यसको खरिद प्रक्रियामा त्रुटी…