नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई मर्जरमा जानका लागि दबाब दिँदै आएको छ । धेरै बैंक तथा वित्तीय संस्था हूँदा वित्तीय अनुशासन कायम राख्न तथा नियमनमा समस्या परेको भन्दै राष्ट्र बैंकले बैंक संचालक तथा प्रमुख कार्यकारी अधिकृतलाई समय नै तोकेर मौखिक रुपमा निर्देशन दिईसकेको छ । सोही विषयलाई मध्यनजर गर्दै चालू आर्थिक बर्षको मौद्रिक नीति…