विगत केही बर्षयता बैंकिङ क्षेत्रमा तरलता (लगानी योग्य पूँजी) का अभाव हुँदै आएको छ । चालू बर्षको पहिलो चौमासमा बैंकहरुसँग लगानीका लागि रकम भएपनि दोस्रो चौमासिक सुरु भएसँगै अभाव देखिँदै आएको छ अर्थात बैंकहरुले माग अनुरुप कर्जा प्रदान गर्न सक्ने अवस्थामा छैनन् । कर्जाको माग ज्योमेट्रिक रेसियोमा बढेको छ भने निक्षेपको ग्रोथ अर्थाेमेट्रिक रेसियोमा भइरहेको…