Logo

अब केही वर्षमा नेपालमा पनि ‘बुलेट ट्रेन’ चल्छ

पछिल्लो समय नेपालमा रेलको बारेमा निकै चर्चा भइरहेको छ । वर्तमान सरकारले रेल यातायातलाई प्राथमितामा राखेर काम अघि बढाएसँगै नेपालमा रेलको चर्चा पनि चुलिएको छ । अझ वर्षौदेखि बन्द रहेको जनकपुर–जयनगर रेल सेवा पुनः शुरु हुने भएसँगै नेपाली जनमानसमा रेलको विषयले स्थान पाएको छ । अझ पूर्वपश्चिम रेलमार्ग, केरुङ–काठमाडौं रेल, काठमाडौंमा मेट्रो, मोनो रेल बन्नेजस्ता…