मुलुक अहिले कोरोना भाइरसका कारण लकडाउनमा छ । यसबाट कुनै समाज वा देशमा मात्र नभई विश्वनै आक्रान्त छ भने अर्थतन्त्र स्थिर जस्तै बन्न पुगेको छ । भोलीका दिनमा अर्थतन्त्र कसरी चलायमान हुन्छ, कोरोनाका कारण कति घाटा पुर्याउँछ भन्नेमा सबै अनविज्ञ नै छन् । यसैका कारण नेपालको अर्थतन्त्र पनि बन्दाबन्दिको अवस्थामा छ । कोरोनाले नेपालको बैंकिङ…