लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघमा संक्रिय भुमिका रहेर काम गर्दै आएका महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल सार्क सीसीआईको उपाध्यक्ष हुन् । महासंघको विशिष्ट सदस्य समेत रहेका ढकाल अहिले पनि उद्योगी व्यवसायीको समस्या समाधानका लागि उत्तिकै सक्रिय छन् । विश्वभर फैलिएको कोरोना कारण सार्क क्षेत्रका साथै नेपालका उद्योग व्यवसायमा परेको असर, यसको पुनरुत्साथनका लागि सरकारले…