नेपाल उद्योग वाणिज्य महासंघ उद्योगी व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था भएपनि महासंघ नेतृत्वले व्यवसायीक हकहितमा काम गर्न नसकेको भन्दै विरोधका आवाज सुनिन थालेका छन् । विशेषगरी जिल्ला नगर उद्योग वाणिज्य संघहरुले महासंघ नेतृत्वले आफ्ना समस्याहरु समाधान गर्न चासो नदेखाएको आरोप लगाउँदै आएका छन् । अहिले महासंघ कमजोर बन्दै गएको महशुस भएको जिल्ला उद्योग वाणिज्य संघ गैडाकोट, नवलपरासीका…