नेपाल उद्योग वाणिज्य महासंघभित्र विकृति र विसंगती विरुद्ध लडेर कोषाध्यक्ष पदबाटै राजीनामा दिएर निस्किएका व्यक्ति हुन ज्ञानेन्द्रलाल प्रधान । लामो समयदेखि टीममा रहेर एशोसिएट्सतर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएर नेतृत्वमा रहेर काम गर्दै आएका प्रधान अहिले टीमभन्दा बाहिर रहेर निर्वाचनलाई नियालिरहेका छन् । नेपाल उद्योग परिसंघको ऊर्जा विकास समितिको संयोजकको भुमिकामा रहेर काम गर्दै प्रधान अहिले पनि…