२९ बर्षको उमेरमै निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष बनेका राजेन्द्र खेतान नेपालको व्यावसायिक वृत्तमा चर्चित नाम हो । व्यावसायिक घराना खेतान समुहलाई एउटा उचाईमा पुर्याउन उनको सक्रिय भुमिका रह्यो । तर, पछिल्लो समय उनी आफ्नो सार्वजनिक सक्रियता घटाइरहेका छन । अफिसमै बसेर नेप्सेको रातो र हरियो रङ्गसङ्ग दाजेर आफ्नो…