Logo

चीनकै ठुलो विमानस्थलको निर्माण सम्पन्न, आगामी सेप्टेम्बरमा संचालनमा आउँदै (फोटोफिचर)

काठमाडौं । चीनको बेईजिङस्थित निर्माणाधिन चीनकै ठुलो ड्याक्सिङ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको छ । ५ बर्षदेखि निर्माणाधिन उक्त विमानस्थल यसै हप्ताको आईतबार मात्रै निर्माण सम्पन्न भएको हो । उक्त विमानस्थलले सन २०२१ देखि बार्षिक ४ करोड ५० लाख यात्रु ओसारपसार गर्ने क्षमता राख्नेछ । यसैगरी सन २०२५ देखि आफ्नो क्षमता वृद्धि गर्दै बार्षिक ७…