Logo

जापानको आँधीमा ३६ को मृत्यु, उद्धारको लागि ३१ हजार सेना प्रहरी परिचालन

काठमाडौं । जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ । यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना समेत परिचालन गरिएको छ । आँधीको कारण १७ जना हराइरहेका छन भने १ सय भन्दा…