काठमाडौं । विश्व कोरोना महामारीको चपेटाबाट बाहिर आउने कोशिस गरिरहेको अवस्थामा चीन भने विश्वकै ठूलो अर्थतन्त्रको रुपमा अगाडि आउँदैछ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले हालै जारी गरेको ‘वर्ल्ड इकोनोमीक आउटलुक २०२०’ मा चीनको अर्थतन्त्रले अमेरिकाको अर्थतन्त्रलाई जित्न लागेको उल्लेख छ । आईएमएफले क्रय शक्ति समानत (पीपीपी)का आधारमा अमेरिकाको अर्थतन्त्र २० दशमलव ८ ट्रिलियनसँगको तुलनामा…