Logo

ब्राजिलमा कोरोनाविरुद्धको खोप रोकिएपछि चिनियाँ कम्पनी सिनोभाक भन्छ-‘खोप सुरक्षित रहेको विषयमा आश्वस्त छौं’

काठमाडौं । ब्रजिलमा चीनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको एउटा खोपको परीक्षण स्थगित गरिएसँगै अहिले चिनियाँ खोपबारे विभिन्न प्रश्नहरु उठिरहेका छन् । गम्भीर किसिमको प्रतिकूल घटना देखा परेपछि त्यहाको स्वास्थ्यसम्बन्धी निकाय अन्भीसाले परीक्षण स्थगित गरेको हो । चिनियाँ कम्पनी सिनोभाकले विकास गरिरहेको खोप विश्वव्यापी रूपमा अन्तिम चरणको परीक्षण भइरहेका केही खोपमध्ये एक हो । सिनोभाकले भने…