काठमाडौं । राजनीति खिचातानीका कारण भारत र मलेसियाको सम्बन्धमा आएको उतारचढाव मलेसियाको भारत व्यापारमा परेको छ । कश्मीर मामिलामा पाकिस्तानलाई समर्थन गरेपछि चुलिएको भारत–मलेसिया तनावले पाम आयलको कारोबारलाई प्रभावित तुल्याएको छ। मलेसियाबाट भारत पुगेको हजारौँ टन पाम आयल भारतीय बन्दरगाहमा थन्किएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार प्रतिबन्धअघि नै मलेसियाबाट पाम आयल लिएर आएका जहाज…