Logo

सर्वसाधारणमा प्रयोगका लागि कोरोनाविरुद्धको फाइजरको खोपलाई मान्यता, बेलायत बन्यो स्वीकृति दिने पहिलो देश

काठमाडौं । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप सर्वासारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । विश्वमा कोरोना भाइरसविरुद्धको खोप बिस्तारित तहमा सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ । जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९५ प्रतिशत सफल भएको तेस्रो तथा…