Logo

लिबियाको तेल निर्यातमा अवरोध, दैनिक १ अर्ब ४० करोड डलर घाटा

काठमाडौं । लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी) ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जानकारी दिएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी भइसकेको छ । मुलुकको दैनिक तेल उत्पादनमा कमी आए पछि प्रति दिन एक लाख ६३ हजार ६८४ ब्यारेल पुगेको…