Logo

आफैले निर्माण गरेको कोरोनाविरुद्धको खोपलाई चीनको स्वीकृति, सार्वजनिक विक्रि वितरणका लागि पनि खुला

काठमाडौं । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरसविरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो । बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति…