Logo

अब अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने, रिपोर्ट बढीमा तीन दिन अगाडिको हुनुपर्ने

काठमाडौं। अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन् । यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो ।  यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु…